काठमाडौं । अमेरिका,अष्ट्रेलिया, जापान र भारतका नेताहरू आज बिहिबार भर्चुअल छलफल गर्दैछन् । क्वाड भनिने क्वाड्रिलेटरल सेक्युरिटी डाईलगमा आवद्ध यी ४ मुलुकका नेताहरूबीच कुरा हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको