१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


होटल क्वारेन्टिन बस्नेका पीडा, ‘दैनिक ३ हजार लिएर कुहिएको अण्डा र आलु दिन्छ’

विदेशबाट फर्कनेलाई नेपालमा ५ दिन अनिवार्य रूपमा क्वारेन्टिन बस्न सरकारले आग्रह गरेको छ । विदेशबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएको होटलले शुल्क लिएअनुसारको सुविधा उपलबध नगराएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन्

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्धमा पेश भएका रिट सर्वोच्चको क्वारेन्टिनमा थन्कियो

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले रिट निवेदन क्वारेन्टीका रूपमा छुट्टै राखिएको भन्दै दर्ताको प्रक्रिया सुरुनै नभएको जानकारी दिनुभयो । अबको केही समयपछि रिट निवदेनको दर्ता प्रक्रिया सुरु हुनेछ ।

काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

काठमाडौं उपत्यका प्रवेश गर्नेहरूले अब अनिवार्य रूपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

थप ८५ जनामा कोरोना, तीन जनाको मृत्यु

नेपालमा १ हजार २ सय ८८ जना सक्रिय संक्रमित रहेको मन्त्रलयले जनाएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । नेपालमा कुल संक्रमित मृतकको संख्या

सचिन तेन्डुलकरलाई कोरोना संक्रमण

तेन्दुलकरले ट्वीटरमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका छन् । उनले संक्रमण हुनुअघि सामान्य लक्षणहरू देखा परेकोसमेत उल्लेख गरेका छन् ।

डब्ल्यूएचओको टोलीद्वारा कोरोना भाइरसको उत्पत्तिबारे ‘फिल्ड’ जाँच सुरु

एजेन्सी । चीनको वुहान पुगेको विश्व स्वास्थ्य सङ्गठनको टोलीले क्वरेन्टिन अवधि पूरा गर्दै कोरोना भाइरसको उत्पत्तिको बारेमा ‘फिल्ड’ जाँच गर्न सुरु गरेको छ । डब्ल्यूएचओको वैज्ञानिकको टोलीले कोरोनाको प्रारम्भिक प्रकोपसँग

विद्यालयलाई क्वारेन्टिन बनाउँदा करोडौंको क्षति

डडेल्धुरा । कोरोना संक्रमण नियन्त्रणका लागि क्वारेन्टिन बनाइएका डडेल्धुराका विद्यालयहरूमा करोडौको भौतिक क्षति भएको पाइएको छ । रोजगार गुमाएर भारतबाट घर फर्केकाहरूलाई कोरोना संक्रमण व्यवस्थापनका लागि जिल्लाका क्याम्पस तथा विद्यालयहरूलाई

बेलायतबाट आएकालाई १० दिन क्वारेन्टिन बस्न सरकारकाे आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट पुष १ देखि ७ गतेको बीचमा नेपाल प्रवेश गरेका सबैलाई १० दिन अनिवार्य रुपमा होटेल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता

अबदेखि १० दिन आइसोलेशन बसे हुने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ । यसअघि सङ्क्रमित १४ दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्नेमा अबदेखि १० दिन मात्र बसे

८ सेकेण्ड क्वारेन्टिन तोड्दा ३५ सय डलर जरिवाना

काठमाडौं । ताइवनमा अनिवार्य क्वारेन्टीनको नियम ८ सकेण्ड तोडेको कसुरमा एक जना फिलिपिनो नागरिकलाई ३५ सय डलर जरिवाना गरिएको छ । ताइवानको खाजासोङ शहरको होटलमा क्वारेन्टिनमा रहेका ती व्यक्ति ८