काठमाडौं । लिभरपुललाई ३–२ ले पारजित गर्दै म्यान्चेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आफ्नै मैदानमा बिहिबार राति भएको खेलमा म्यान्चेस्टर सिटीका लागि अर्लिङ ब्रट
चेक रिपब्लिक र डेनमार्क दुवै टीम जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा हुनेछन् । चेक रिपब्लिकले प्रि–क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई हराउँदा डेनमार्कले वेल्सलाई पराजित गर्दैै क्वार्टरफाइनल प्रवेश गरेको हो ।