एजेन्सी । पाकिस्तानमा भएको बम बिस्फोटमा चार जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको क्वेटा शहरको एक होटलमा भएको विस्फोटमा परेर १२ जना घाइते भएको बीबीसीले जनाएको छ ।