त्यसमध्येको नेपाली सेनाले पनि सक्दो जनशक्ति र साधन प्रयोग गरेर न्यूनिकरणमा आफ्नो भूमिका निभाउँदै आएको छ । यो वर्ष पनि मनसुन सुरु भएपछि देशका विभिन्न भागमा लागि नेपाली सेनाले बाढीपहिरो
शुक्रबार राती झण्डै पाँच सय मिटर माथिबाट खसेको पहिरोले रावाबेसी गाउँपालिका–६ हौँचुरका बलराम खत्रीको घर बगाएको हो । खत्री परिवार इटहरीमा सरिसकेकाले मानवीय क्षति भने नभएको वडाध्यक्ष चिरञ्जीवी कार्कीले बताउनुभयो
काठमाडौं । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरुमा क्षति पुगेको छ । कास्कीको लुम्ले र जुमलेटीमा ६ घण्टाको अवधिमा मुसलधारे वर्षा भएको छ । सो अवधिमा लुम्लेमा
काठमाडौं । शुक्रबार राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । मध्यरातमा आएको बाढीका कारण सो क्षेत्रका स्थानीय त्रसित भएका थिए । बाढी आएपछि हेलम्बु
काठमाडौं । मनसुन सक्रिय हुन नपाई जनधनको क्षति सुरु भएको छ । गत जेठ २२ गते नेपालमा मनसुन भित्रिए यता देशका विभिन्न स्थानमा बाढी, पहिरो र वर्षाका कारण १३ जनाको मृत्यु
इलाम । नेपाल टेलिकमको अप्टिकल फाइबरबाट पूर्वी पहाडी जिल्ला जोड्ने काममा लापरबाही हुँदा मेची राजमार्गमा क्षति पुग्न थालेको छ । ३ वर्ष अघिबाट मेची राजमार्गमा फाइबर बिच्छ्याउने काम सुरू भएको
बाक्लो असिना पानीका कारण केही जनावर र तरकारी तथा फलफूलसहित बालीनाली नष्ट हुँदा ११ करोड रुपैयाँको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ ।
उक्त क्षेत्रमा कतिपय पसलहरूमा प्रदर्शनकारीहरूले तोडफोड गर्दा लाखौंको क्षति भएको छ । व्यापार व्यवसाय गर्ने क्षेत्रमा नभइ संसद भवन अगाडि नै सुरक्षा निति अपनाएर निषेधित क्षेत्र बनाउन उनीहरूको माग छ
दाहालका अनुसार उद्योग परिसरमा भएका मुख्य तीन वटा भवनमध्ये एउटा कार्यालय भवन मात्र बचेको छ । बाँकी दुई वटा भवन जलेर नष्ट भएको तथा उद्योगका सबै प्लान्टहरू ध्वस्त भएका छन्
बाँदरले आतंक मच्चाउदा विश्व सम्पदा सूचीमा रहेको पाटन दरबारका सम्पदामा नकारात्मक असर पुगेका छन् । त्यति मात्र होइन, दरबार वरपर रहेको निजी घरहरूमा समेत बाँदरले क्षति पुर्याएको छ ।