बाढीले मुन्ना लुहारको घर आधा बगाएको छ । घरभित्र रहेका खाद्यान्न सामग्री, भाँडाकुडा बगेका छन् । यस्तै, हरिराम लुहारको घर जोखिममा छ भने शंकर भण्डारीको शौचालय बगाएको छ ।
विभागले यस वर्ष जेठ १८ देखि असोज १४ सम्मलाई मनसुन अवधि मानेको छ । विभागले मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका अधिकांशजसो स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान
सर्लाही । गएराती भएको आगलागीबाट बसबरिया गाउँपालिका–६, सहोडवा गाउँमा घर र गोठ जलेर खरानी भएको छ । स्थानीय बासु साहको परालको टालमा राती ८ बजे लागेको आगो सल्केर छेउमै रहेको
बैतडी । बैतडीमा असिनापानीका कारण तरकारी र फलफूलमा क्षति पुगेको छ । आज परेको असिनापानीका कारण दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा तरकारी र फलफूल खेतीमा क्षति पुगेको हो
उदयपुर । उदयपुरमा भएको आगलागीबाट १ करोड २० लाख रूपैयाँ भन्दा बढीको क्षति भएको छ । गएराति चदण्डीगढीको विरेन्द्र बजारस्थित कला राइको घरमा विद्युत् सट भइ आगलागी भएको प्रहरीले जनाएको
ब्रिकेट उत्पादनका लागि राखिएको सामाग्रीबाट आज बिहान ३ बजे आगो सल्किएको थियो । झापा र मोरङ जिल्ला गरी सात वटा दमकलको सहयोगमा ससस्त्र प्रहरी तथा नेपाल प्रहरीले आगो नियन्त्रणको प्रयास
सबैभन्दा बढी वडा नम्बर ६ मा २० करोड भन्दा बढीको तरकारी तथा अन्य बालीहरूमा क्षति पुग्दा वडा नम्बर ५ मा १३ करोड र वडा नम्बर २ मा ११ करोड बराबरको
असिनाले छथरजोपाटी गाउँपालिको सिंधुवा, सल्ले, मजुवा र महालक्ष्मी नगरपालिकाको मुर्तिढुगा लगायत क्षेत्रमा १२ सय १० हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइएको तरकारी बाली नष्ट भएको हो ।
बिहान करीब ४ः३० बजेबाट सुरु भएको आगोले उद्योगमा रहेको मेसेनरी सामान, तयारी फर्निचर, काठपातलगायत सबै जलेर नष्ट जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो ।
आगोमा जलेर केही मानिससमेत घाइते भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । नरैनापुर नेपालगन्जदेखि ४० किमि पूर्वमा पर्छ । यसअघि पनि नरैनापुरका विभिन्न गाउँमा पटक–पटक आगलागी भइसकेको छ