१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


क्षत्रपाटी अस्पतालमा कोभिडको नि:शुल्क उपचार

काठमाडौं, बैशाख २९ । नेपालको जेठो सामुदायिक अस्पताल क्षत्रपाटी निःशुल्क चिकित्सालयले कोभिड उपचार नि:शुल्क गर्ने भएको छ । दाताहरुको सहयोगमा चिकित्सालयलाई कोभिड उपचार केन्द्र बनाएर नि:शुल्क उपचार गर्न लागिएको हो