३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै

देशभरका ३ सय बढी प्रदेशसभा निर्वाचन क्षेत्रमा आज एकैसाथ प्रदेश तहको प्रतिनिधि चयन गर्न अधिवेशन हुन लागेको नेपाली कांग्रेसले जनाएको छ ।