१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचनपछि सांसदहरू संविधानले तोकेको भन्दा धेरै हुने भए : खगराज अधिकारी

सांसद अधिकारीले कुनै पनि मनोनयन दर्ता नगराएका सांसद फागुन २१ गतेसम्म सांसद हुन पाउनुपर्छ भनेर मुद्दा हाल्न गएमा सांसदको संख्या संविधानले तोकेको भन्दा बढी हुने खतरा रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवा संसदप्रति जवाफदेही नभएको सांसद अधिकारी आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा आफैं संसदप्रति जवाफदेही नभएको आरोप लगाउनुभएको छ । पूर्वगृहमन्त्री समेत रहनु भएका सांसद अधिकारीले महिनाको २ पटक

प्रहरी बढुवा सिफारिसमा परिवारवादले दुर्गन्धित बनायो : खगराज अधिकारी

काठमाडौं । सांसद खगराज अधिकारीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बढुवामा सिफारिसमा परिवावादको दुर्गन्धित बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै

नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्छ : सांसद अधिकारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नेपाली नागरिकसँग विवाह गरी आउने विदेशीहरुलाई नागरिकता दिनका लागि ७ वर्षे प्रावधान हटाएकोप्रति विरोध गरेको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा नेपाल

२४ लाख खोप कहाँ गयो ? : पूर्व स्वास्थ्यमन्त्री अधिकारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) मा सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग गर्नु भएको छ । पूर्वस्वास्थ्यमन्त्री समेत रहनु

कम्फर्टेबल सरकारको अवधि सकियो : नेता अधिकारी

प्रतिनिधिसभाको बैठक स्थगित भएपछि सञ्चारकर्मीहरूमाझ बोल्दै नेता अधिकारीले कम्फर्टेबल सरकारको अवधि सकिएको बताउनुभएको हो ।

नेकपा एस कृत्रिम गर्भाधानबाट जन्मिएको बच्चाजस्तो हो, पार्टी नै होइन– एमाले सांसद अधिकारी

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा सांसद अधिकारीले नेकपा (एकीकृत समाजवादी) अवैधानिक पार्टी भएको बताउँदै कृत्रिम गर्भधानबाट जन्मिएको बच्चा जस्तो भएको टिप्पणी गर्नुभयो ।

गृहमन्त्री र सुरक्षा निकायका प्रमुख राष्ट्रपतिलाई भेट्न शितलनिवास

काठमाडौं, असार ४ । गृहमन्त्री खगराज अधिकारीसहित तीनवटै सुरक्षा निकायका प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । राष्ट्रपतिले बोलाएपछि गृहमन्त्री अधिकारी, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र

निर्वाचन गराउन मन्त्रालय तयार छ : गृहमन्त्री अधिकारी

काठमाडौं, असार १ । गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउनको लागि मन्त्रालय तयारी अवस्थामा रहेको बताउनुभएको छ । गृह मन्त्रालयमा मंगलबार सञ्चारकर्मीहरु सँगको कुराकानीमा उहाँले निर्धारित मितिमा निर्वाचन गराउनका

एमसीसीलाई सभामुखले थन्क्याएर अड्काउने काम भएको एमालेको आरोप

प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद खगराज अधिकारीले एमसीसी सम्झौता संसदको एजेण्डा बनाउन माग गर्नुभएको हो ।