२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


माओवादी सुदूरपश्चिमकाे संसदीय दलको नेतामा खगराज भट्ट चयन

कैलाली । नेकपा माओवादी केन्द्र सुदूरपश्चिमकाे संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन हुनुभएकाे छ । आज आइतबार बसेको दलको बैठकले भट्टलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेकाे हाे

२७ वर्षको संघर्ष पछि सांसद, अब मुख्यमन्त्री बन्ने बाटो खुला

डडेल्धुरा । प्रदेशको मुख्यमन्त्री दिने आश्वासनमा प्रदेश उम्मेदवार बनेका बाम–लोकतान्त्रिक गठबन्धनका नेता खगराज भट्ट डडेल्धुराको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र १ बाट निर्वाचित हुनुभएको छ । २ हजार ९ सय