१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खगोलशास्त्रमा दुर्लभ क्षण: आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिने

काठमाडौं । आज(मंगलबार) मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिनेछ जसका कारण पृथ्वी, सूर्य र मंगलग्रह एकै दिशामा रहने छन् । खगोलशास्त्रमा दुर्लभ मानिएको यो क्षणलाई मंगलग्रहको अपोजिसन नाम दिइएको छ ।