एजेन्सी । दक्षिणी अफ्रिकाका ६ करोड ८० लाख मानिस खडेरीको चपेटामा परेका छन् । पानी निकै कम पार्ने र तापक्रम बढाउने मौसमी प्रणाली ‘एल निनो’ का कारण ६ करोड ८०
भोजपुर । भोजपुरको अरुण गाउँपालिका याकु, जरायोटार र सिक्रेटारका कृषकहरु अहिले प्राकृतिक प्रकोप, सुख्खा खडेरी, खाद्यान्न बाली र धानमा लागेको रोगका कारण चिन्तित छन् । वर्षभरी खाने बाली खडेरी र
एजेन्सी । खडेरीका कारण अफ्रिकाका करिब २७ लाख मानिस विस्थापित भएको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमालियामा १७ लाख, इथियोपियामा
एजेन्सी । सोमालियामा गत वर्ष खडेरीका कारण ४३ हजारको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । सोमालिया सरकार र संयुक्त राष्ट्र संघीय एजेन्सी युनिसेफद्वारा जारी गरिएको प्रतिवेदनमा खडेरीका कारण मृत्यु
काठमाडौं । लामो समय खडेरीका कारण यस पटक उदयपुरका किसानले मकै छर्न पाएका छैनन् । लामो समयसम्म आकाशबाट पानी नपर्दा किसानहरुले मकैखेती गर्न नपाएका हुन् । माघ महिनाको वसन्त पञ्चमी
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा उर्जा मन्त्री पम्फा भुसालसँग छलफल गर्नुभएको छ । बाँके क्षेत्र नं. १ को नरैनापुरमा देखिएको खडेरीको
एजेन्सी । सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसीआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी) का अनुसार खडेरीका कारण ७ लाख
बैतडी । बैतडीमा समयमै वर्षा नहुँदा यस वर्षको रोपाइँ गर्न समस्या भएको छ । आकाशे पानीको भरमा धान रोप्दै आएका किसान यो वर्ष पानी नपर्दा समस्यामा परेका हुन् । आकाशे
एजेन्सी । इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन् । खडेरीले लाखौँ पशु चौपाया पनि मरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार यहाँका ८ लाख ४५