काठमाडौं । नेकपा एमाले खनाल(नेपाल नेतृत्वको समूहले अनेरास्ववियुको समानान्तर कमिटी गठन गरेको छ । काठमाडौंमा मंगलबार सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को राष्ट्रिय भेलाले ५०१ सदस्यीय केन्द्रीय