१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


पेट्रोलियम पदार्थको खपतमा कमी

काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी आएको जानकारी दिएको छ

विद्युत्को आन्तरिक खपत बढाउन काम अघि बढाइएको छ : मन्त्री भुसाल

नेपाल नविकरणीय ऊर्जाका लागि दक्षिण एसियाकै केन्द्र बन्न लागेको उल्लेख गर्दै मन्त्री भुसालले जलविद्युत आयोजनाहरूको निर्माणको काम उत्साहित रूपमा अगाडी बढिरहेको बताउनुभयो ।

सूर्तीजन्य पदार्थमा कर बढाउन आग्रह

कार्यक्रममा उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष डा. ज्योती बानियाँले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनमा प्रदेश र स्थानीय तहको दायित्व तोकिने गरी कानुन बन्नुपर्ने बताउनुभयो ।

२० युनिट खपत गर्नेलाई निःशुल्क विद्युत् दिने निर्णय ४५ दिनभित्र कार्यान्वयन हुन्छ– मन्त्री भुसाल

मन्त्री भुसालले गरिवीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने लक्ष्यका साथ आफूले सो निर्णय गरेको उल्लेख गर्दै करिव डेढ महिना कार्यान्वयनमा ल्याइ छाड्ने प्रतिवद्धता जनाउनुभयो ।

चितवनमा दूधको मूल्यमा विचौलियाको मनपरी, लागत भन्दा सस्तोमा किसानबाट लिने महंगोमा उपभोक्तालाई बेच्ने

डोलराज रानाभाटचितवन । लामो लकडाउनका कारण चितवनका दूध कृषक मारमा परेका छन् । सीमित समयमा डेरी पसल खुल्न दिने र डेरी उद्योग तथा पसलहरुले मूल्यमा मनपरी गर्न थालेपछि कृषक मारमा

निषेधाज्ञामा विद्युतको खपतमा वृद्धि, गर्मी र अक्सिजन प्लान्ट सञ्चालनले माग बढेकाे प्राधिकरणको दावी

काठमाडौं । कोरोना महामारी नियन्त्रणमा लागि सरकारले देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएपनि विद्युत् खपतमा भने सुधार आउन थालेको छ । निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प हुँदा पनि विद्युत् खपतमा