१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल पुलिसलाई हराउँदै सुदूरपश्चिम ११ खप्तड गोल्डकपको सेमिफाइनलमा

कैलाली । आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लब धनगढीमा जारी छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनल पुगेको छ । धनगढी रङ्गशालामा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबमाथि ४–० गोल अन्तरको जित

नेपाल पुलिस क्लब खप्तड गोल्डकपको क्वाटर फाइनलमा प्रवेश

कैलाली । विदेशी टोली जर्जियनलाई पराजत गर्दै शनिबार नेपाल पुलिस क्लब छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेकाे छ । प्रतियोगिताको तेस्रो दिन भएको खेलमा पुलिसले दार्जिलिङको जर्जियन

छैटौं संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप चैतमा

काठमाडौं । छैटौं संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप चैतको दोस्रो साता आयोजना हुने भएको छ । आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो

खप्तड गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई

खेलको २२ औं मिनेटमा दिनेशले फ्रि–किकबाट गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसअघि १९ औं मिनेटमा फ्रेन्ड्सका जमोउलले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार मनाङका गोलकिपर विशाल

फ्रेन्ड्स क्लब खप्तड गोल्डकपको फाइनलमा प्रवेश

काठमाडौं । फ्रेन्ड्स क्लब पाँचौ खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै ए डिभिजन क्लब

मनाङ खप्तड गोल्डकपको फाइनलमा

काठमाडौं । मनाङ मस्र्याङ्दी क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा भएको बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल

खप्तड गोल्डकपबाट बाहिरियो एनआरटी

धनगढी रंगशालामा शुक्रबार बागमती युथ क्लबसँग पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित भएपछि एनआरटी बाहिरिएको हो ।

दिल्लीलाई हराउँदै खप्तड गोल्डकपमा मनाङको विजयी सुरुवात

धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा भारतको दिल्ली फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले सुखद सुरुवात गरेको हो । जितसँगै मनाङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।