२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


३ करोडको फर्निचर उद्योग उद्घाटन नहुँदै खरानी

३ करोड लगानी भइसकेको उद्योगमा उद्घाटनसम्ममा ५ करोड लगानी गर्ने तयारी थियो । उद्योग सञ्चालकले सुदूरपश्चिमका ९ जिल्लामा आफ्नो उत्पादन आपूर्ति गर्ने गृहकार्य थालेका थियो ।