राजतन्त्र र सनातन हिन्दु धर्मले मात्र नेपालको समृद्धी र विकासमा टेवा पुर्याउने भन्दै अबको निर्वाचनमा राप्रपा पहिलो पार्टी हुने दाबी गरे ।
केही समयअघि नेपन खोलाले झोलुङ्गे पुल बगाएपछि तेम्बाथानका १ सय ६५ परिवारमा खाद्यान्न संकट उत्पन्न भएको थियो । मौसममा केही सुधार भएपछि सोमबार हेलिकप्टरबाट जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले खाद्य
क्याम्प टू फर्किने आरोही र शेर्पा सहयोगी गरेर तीन दर्जन बढी संख्या रहेका छन् । अल्पाइन एशोसियसन र पीक प्रमोसन जस्ता कम्पनीबाट आरोहण गर्न गएको समूह क्याम्प टू फर्केको गौतमले
काठमाडौं । बेलायतका वरिष्ठ चिकित्सा सल्लाहकारहरुले देशमा कोरोनाभाइरसका कारण नराम्रो दिन आउन सक्ने चेतावनी दिएका छन् । महामारीको पछिल्लो अवस्था हेर्दा र थप उच्च व्यवस्थापन गर्न नसकिएमा नराम्रो अवस्था आउनसक्ने