१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


खसी-बोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो

बेदकोट । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी-बोकाको बथान छ । त्यही बथानमा खसी-बोकाको रेखदेख गरिरहेका भेटिनुहुन्छ– ६९ वर्षीय वृद्ध मानसिंह बोहरा । शिरमा नेपाली ढाका टोपीले सजिनुभएका उहाँ