२७ चैत्र २०८१, बुधबार | Thu Apr 10 2025


यसपालि छैन तीजको रमझम, मेला र प्रतियोगिता स्थगन

-रामबहादुर थापा(रासस) बाग्लुङ । स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने सुरसारमा हुन्थे