१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आर्थिक वृद्धिदर खस्किनुको जिम्मेवारी गठबन्धनले लिनुपर्छ : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ६.५ प्रतिशतसम्म पुगेको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा झर्नुको जिम्मेवारी वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाको बैठकमा विनियोजित