१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खाँदबारीका जेष्ठ नागरिकको घरमै भत्ता पुर्‍याउने मेयर थपलियाको प्रतिवद्धता

काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिकाका नवर्निवाचित मेयर महेश थपलियाले जेष्ठ नागरिक भत्ता घरदैलोमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । खाँदबारीमा भएको एक कार्यक्रममा उहाँले जेष्ठ नागरिकहरुलाई घर–घरमै निःशुल्क स्वास्थ्य परीक्षण