२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


युद्धकला प्रतीक खाँ पिहाँवइगु जात्रा भक्तपुरको मध्यपुर थिमिमा आज हुँदै

काठमाडौं । मल्लकालीन युद्धको झझल्को दिने खाँ पिहाँवइगु जात्रा भक्तपुरको मध्यपुर थिमिमा आज हुँदैछ । बडादसैं अन्तर्गत एकादशीको दिन थिमिको तत्कालीन दरबारबाट तलेजु भवानीसँगै खाँ पिहाँवइगु जात्रा सम्पन्न गरिन्छ ।