२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


खाद्यान्न मौज्दातमा मुलुक सहज अवस्थामा छैन : सचिव दुवाडी

काठमाडौं । आन्तरिक उत्पादन र बजार मागअनुसार खाद्यन्न मौज्दातमा मुलुक सहज अवस्थामा नभएको सरकारले बताएको छ । सरकारले गत वर्षको तुलनामा धान उत्पादन ५० प्रतिशत कमी हुने देखिएको भन्दै खाद्यन्न

१ लाख ७० हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात

काठमाडौं । सरकारले १ लाख ७० हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेको जनाएको छ । सरकारले कुल खाद्यान्न मौज्दात १ लाख ७० हजार ८०२ क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी गराएको

बर्षायाममा खाद्यान्न अभाव नहुने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीं कतै खाद्यान्न अभाव नहुने जनाएको छ । देशभरको गोदाममा खाद्यान्न मौज्दात रहेको, थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी

हुम्लामा खाद्यान्न अभाव

काठमाडौं । हुम्लामा खाद्यान्न अभाव भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न थप नगर्दा खाद्यान्न समस्या भएको हो । यसका साथै जिल्लाले माग गरेको थप १५ हजार

नेपाल प्रहरी श्रीमती संघद्वारा खाद्यान्न तथा कपडा वितरण

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघले ११३औ विश्व नारी दिवसको अवसरमा काठमाडौंको थापाथली स्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल र नेपाल प्रहरी अस्पताल महाराजगंजको प्रसुती गृहमा उपचाररत महिलाहरूलाई विभिन्न

हिउँदे वर्षा नहुँदा खाद्यान्नको जोहो गर्न सरकारलाई आग्रह

काठमाडाैं । जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा खाद्य चक्रमा समस्या पर्नसक्ने भन्दै विज्ञहरुले सरकारले खाद्य सुरक्षामा सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् । जलवायु परिवर्तनका कारण विगतको तुलनामा यस पटक

अप्रत्याशित मूल्यवृद्धि, उपभोक्ताको भान्सा चल्नै समस्या

काठमाडौं । पछिल्लो समय बजारमा खाद्यान्नको भाउ छोइ साध्य छैन । भारत सकारले गहुँको आयातमा कडाई गरेसँगै नेपालका खाद्य उद्योगहरु प्रभावित भएका छन् । बिना कारण बजार मूल्य बढ्दा उपभोक्ताको

असोज १ देखि छुटमा खाद्यान्न वितरण

काठमाडौं । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले असोज १ गतेदेखि छुटमा खाद्यान्न वितरण गर्ने भएको छ । दशैंका लागि प्रतिकेजी रु. सात कम गर्ने गरी खाद्यान्न

आज रुस र युक्रेनबीच खाद्यान्न निर्यात सम्झौतामा हस्ताक्षर हुँदै

काठमाडौं । रुस र युक्रेनबीच आज शुक्रबार युक्रेनी बन्दरगाहमा रोकिएको लाखौं टन खाद्यान्न निर्यातको बाटो खुला गर्ने सम्बन्धि सम्झौता हुँदैछ । संयुक्त राष्ट्रसंघले तयार पारेको सम्झौतमा शुक्रबार टर्कीको राजधानी इस्तानबुलमा

खाद्य व्यवस्था कम्पनीले जुम्लामा ९ महिनापछि खाद्यान्न पठायाे

काठमाडौं । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले हुम्लाको नाँम्खा गाउँपालिका लिमीका लागि ९ महिनापछि बल्ला खाद्यन्न पठाएकाे हाे । लिमी जाने न्यालुु सडक मर्मतपछि सुुचारू भएपछि खाद्यन्न पठाइएको हो ।