काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू खुल्ने समय तोकिएको छ । १६ गतेदेखि लागू हुने निषेधाज्ञामा यस्ता व्यवसाय खोल्ने समय तोकिएको हो ।