स्याङ्जा । स्याङ्जाको एक स्कुलमा विद्यार्थीेले आफ्ना अभिभावकलाई खाद्य परिकार बनाएर खुवाएका छन् । स्कुलमै खाद्य परिकारको महोत्सव गरेर अभिभावकहरुलाई आफैंले बनाएका खाद्य परिकार चखाएका हुन । विद्यार्थीले बनाएका परिकारहरु