१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


खाना डेलिभरीको काम गर्दै कपिल शर्मा

काठमाडौं । कपिल शर्माको एक तस्वीर सामाजिक सञ्जालमा निकै चर्चामा आइरहेको छ । त्यो तस्वीरमा उनी खाना डेलिभर गर्ने व्यक्तिको रुपमा देखिएका छन् । उनी सुन्तला रङको टिशर्ट लगाएर मोटरसाइकलमा