२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


बजेटको अभावले खानेपानीका योजना अलपत्र

सिन्धुली । सिन्धुलीमा बजेटको अभावले खानेपानी योजना अलपत्र भएकाे छ । जसका कारण उपभोक्ताहरु मरमा परेका हुन्। जिल्लाको फिक्कल गाउँपालिका–२ पोखरीमा बागमती प्रदेश सरकारको अनुदानमा सञ्चालित च्युरीखानी–खान्टार–बरम्थुम्की–सुन्नाम लिफ्ट खानेपानी योजना