अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा हाँडेकोट लिफ्टिङ खानेपानी योजनाको शिलन्यास गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ केरुङ्गामा रहेको उक्त लिफ्ट खानेपानी योजनाको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले शिलन्यास गर्नुभएको हो
काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । सोमबार नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो
पाल्पा । पाल्पाकाे सदरमुकाम तानसेनमा खानेपानीको समस्या भएको दशकौं भइसकेकाे छ । पानीको पर्याप्त स्रोत नहुँदा तानसेनवासीले धाराको पानीका लागि हप्ता–दश दिनसम्म पर्खनु पर्ने बाध्यता भएकाे हाे । हरेक निर्वाचनमा
पाल्पा । वर्षाैंदेखि खानेपानीको समस्या भोग्दै आएको पाल्पाको पूर्वखोला गाउँपालिकामा खानेपानीको समस्या समाधान भएको छ । ‘एक घर एक धारा’ अभियानले सार्थकता पाएसँगै पानीको समस्या समाधान भएको हो । दुई
इलाम । इलामको फाकफोकथुम गाउँपालिकाको शुक्रबारे बजारमा खानेपानीकाे अभाव भएकाे छ । जसका कारण साेही बजारमा खानेपानी मुख्य समस्याका रूपमा देखा परेकाे हाे । नजिकै मुहान नभएका हुँदा बजारमा अहिले
सिन्धुली । सिन्धुली जिल्लाकोे मरिण गाउँपालिका–३ चनौटेका १ सय ३ घरमा खानेपानीको धारा जडान गरिएको छ । चनौटेबासी स्वच्छ पिउने पानीको समस्या खेप्दै आएका थिए । सोही स्थानमा रहेको दरबार
काठमाडौं । विद्युतलाइन भूमिगत गर्दा काठमाडौंको तीनकुनेस्थित मुख्य खानेपानी पाइपलाइनमा क्षति पुगेको जनाइएको छ । आयोजना कार्यान्वयन निर्देशनालयसँग समन्व नगरी प्राधिकरण, काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली आयोजनाले विद्युतलाइन
काठमाडौं । जी–७ राष्ट्रहरूले रुस–युक्रेन युद्धका कारण युक्रेनमा देखिएको ऊर्जा र खानेपानीको संकट समाधान गर्नका लागि संयन्त्र बनाउने घोषणा गरेका छन् । अत्यन्त विकसित र औद्योगिक राष्ट्रहरूको समूहले युक्रेनमा देखिएको
विराटनगर । मोरङको कानेपोखरीमा लामो समयदेखिको खानेपानीको समस्या सामधान हुने भएको छ । कानेपोखरी गाउँपालिकाको कानेपोखरी बजारमा प्रदेश सरकारको लगानीमा खानेपानी आयोजनाको उद्घाटन गरिए पछि यहाँ देखिएको खानेपानीको समस्या सामधान
सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा शिद्धेश्वर खानेपानीबाट प्रयाप्त स्वच्छ खानेपानी प्राप्त गर्न नसकेपछि उपभोक्ताहरु पीडित भएका छन् । धारामा खानेपानी नआएपनि प्रत्येक महिना चर्को बिल तिर्न बाध्य भएकाे उपभोक्ताहरुले गुनासाे