२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


खानेपानी तथा सरसफाइको छुट्टै ऐन नै नभएको खुलासा

सोमबार राष्ट्रियसभा बैठकमा सो विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनेक्रममा उहाँले नेपालको संविधानले खानेपानी र सरसफाइलाई मौलिक हकको रुपमा व्यवस्था गरेपनि यसको कार्यान्वयनका लागि आवश्यक ऐनको व्यवस्था हालसम्म नभएको

बागलुङका खानेपानीको मुहानमा ‘कोलिफर्म’ भेटियो

बागलुङ । बागलुङ जिल्लाका अधिकांश खानेपानीका मुहानमा ‘कोलिफर्म’ कीटाणु फेला परेको छ । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा गरेको पानीका मुहान परीक्षणका क्रममा जिल्लाभरका ८४ खानेपानीका मुहानमध्ये अधिकांशमा ‘कोलिफर्म’

म्याग्दीको बगरफाँटामा खानेपानीको हाहाकार

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको बगरफाँटमा खानेपानीको हाहाकार भएको छ । पानीको हाहाकार भएपछि स्थानीय बासीन्दा कुवा र खोलाको पानी खान बाध्य भएका हुन् । पहिरो र बाढीले खानेपानीको मुहान

पाँचदिनदेखि बजार नै काकाकूल, दमकलबाट पानी बाँड्दै उपभाेक्ता समिति

गएको पाँच दिनदेखि यहाँ खानेपानीको चरम अभाव भएको हो । खानेपानी आपूर्ति गर्दै आएको सिद्धेश्वर खानेपानी योजनामामा समस्या आएपछि यहाँ खानेपानीको समस्या आएको योजनाका सचिव मोहन बिष्टले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका सांसद : शिक्षा र खानेपानी मन्त्रालय खारेजीसम्मका माग

उहाँले संसदमा बजेटमाथि छलफल भइरहे पनि मन्त्रीहरू विदेश सयरमा रहेको टिप्पणी गर्नुभयो । फोहोरको थुप्रो र शुद्ध पिउने पानीको आभावमा जनताको जनजीवन कष्टप्रद बनेको उहाँले बताउनुभयो ।

खानेपानीको प्राकृतिक स्रोत संरक्षणको सन्देश दिँदै सिथि नखः पर्व

काठमाडौं । धार्मिक र पर्यावरणीय पक्ष समेटिएको सिथि नखः पर्व आइतबार मनाइएको छ । यो दिनलाई सरकारले राष्ट्रिय पानी दिवसको रुपमा पनि मनाउँदै आएको छ । आजैं विश्व वातावरण दिवसको

विश्व बैंकले नेपालमा खानेपानी तथा सरसफाईका लागि १० अर्ब रुपैयाँ सहयोग गर्ने

काठमाडौं । विश्व बैंकले नेपालको खानेपानी वितरण तथा सरसफाई सुधारका लागि १० अर्ब रुपैयाँ बराबर सहयोग गर्ने भएको छ । विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशकको बैठकले नेपालका लागि ८

निःशुल्क खानेपानी वितरण गर्ने भोजपुरका नवनिर्वाचित मेयरको निर्णय

भोजपुर । भोजपुर नगरपालिकाका नवनिर्वाचित मेयर कैलाशकुमार आलेले नगरपालिका भित्रका विपन्न परिवारलाई निःशुल्क खानेपानी वितरण गर्ने निर्णय गर्नुभएको छ । भोजपुरमा सोमबार पदबहाली गर्दै विद्युत लाइन जडान, ६० बर्षभन्दा माथिका

९ महिनापछि पुनः काठमाडौं पठाइयो मेलम्चीको पानी

पानी पथान्तरण कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको काठमाडौं पानी लैजाने सपना पूरा भएको बताउनुभयो । वैशाखमा काठमाडौंबासीले मेलम्चीको पानी पिउन पाउने उहाँको भनाइ छ ।

खानेपानी नहुँदा विद्यार्थीलाई समस्या

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका ओख्रेमा रहेको देउराली आधारभुत विद्यालयमा खानेपानीको समस्या हुँदा विद्यार्थीहरु मर्कामा परेका छन् । विद्यालय परिसरमा पानी व्यवस्थापन गर्न नसक्दा विद्यार्थीहरु पानी खान तथा शौचका लागि