खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको योजनाबाट गाउँका १ सय ५० घर परिवार प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । खानेपानीको अभावका कारण बगनासकालीका स्थानीयबासिन्दा वर्षेनी
दिवस रिजाल खोटाङ । खोटाङको यो दिक्तेलमा खानेपानीकै अभाव हुँदा कतिपय नागरिक बसाइसराई गर्न बाध्य भएका छन् । सबै सुबिधा हुँदा पनि खानेपानीको असुबिधा हुँदा उनीहरु बसाई सर्न बाध्य भएका
तर, वर्षौंपछि खानेपानी पुगेपछि भने छथरका स्थानीयमा खुसी भएका छन् । बसाइ सर्न लागेकाहरू पनि गाउँमै बस्ने भएका छन् । गाउँ डाँडामा भएकाले पानी लैजान समस्या हुँदा सुख्खा हुने छथर
माइमझुवाको मेवा, गिताङ र राते खोलाबाट पानी ल्याइने आयोजनाको इन्टेक निर्माण र इन्टेक संरक्षणको काम तीव्र गतिमा भइरहेको खानेपानी आयोजनाका इन्जिनियर मेघराज धिमाल बताउनुहुन्छ ।
शनिबार मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आयोजना सुरु हुँदा कालो कपाल अहिले सेतै भएको टिप्पणी गर्नुभयो ।
सिन्धुपाल्चोक, फागुन १० । तीस वर्षअघि पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले थालनी गरेको मेलम्ची खानेपानीको सुरुङमा परीक्षणका लागि बल्ल पानी पठाइएको छ । तीस वर्षमा पञ्चायती व्यवस्था नै परिवर्तन गरेका काठमाडौंवासीले मेलम्चीको
काठमाडौं, माघ ११ । खानेपानीमन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजनाअन्र्तगत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गर्नुभएको छ । उहाँले आइतबार सुन्दरीजल क्षेत्रमा निर्माणाधिन भौतिक संरचना र सुरुङमार्गको अवलोकन गर्नुभएको हो ।
डम्मर बुढा मगरबागलुङ । घण्टौ लगाएर एक गाग्री पानी भर्न जाने पात्लेवासीको दिनचर्या अहिले फेरिएको छ । अहिले सबैको घर–घरमा खानेपानीको धारा जडान गरिएको छ । धारामा पानी भर्न पालो
काठमाडौं । नेपालको पानीको श्रोत संरक्षण गर्न नेपाल सरकारले अहिले नै ध्यान दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । बिहीबार काठमाडौंमा भएको दक्षिण एशियाको जलश्रोत र नेपाल दृष्टि बारे अन्तरक्रियामा सहभागी
जिल्लाका कालापानीवासीको पानी पिउने सपना लामो समयपछि पूरा भएको छ । एक गाग्री पानी लिन तीन घण्टा हिडेर जानु पर्ने बाध्यता झेल्दै आएका कालापानीवासी गाउँमै पानी आएपछि हर्षित भएका छन्