इलाम, मंसिर २४ । इलाममा पानीको हाहाकार भएपछि अहिले खानेपानीको काम धमाधम भइरहेको छ । पाइप बिछ्याउनको लागि बजारभित्रका बाटोहरु खन्न थालिएको छ । तर, यसलाई समयमै पूरा गर्ने तदारुका
ओखलढुंगा । माथिल्लो सगरमाथाका तीन जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटाङका ४४ प्रतिशत जनता खानेपानीको पहुँच बाहिर रहेका छन् । ओखलढुंगामा १२ प्रतिशत्, सोलुखुम्बुमा १६ दशमलव ८३ प्रतिशत र खोटाङमा १५
बाजुरा, कात्तिक १८ । देशभर विद्युत्को पहुँच पुर्याउनका निमित्त विभिन्न निर्माणाधीन जलविद्युत् आयोजनाहरु समयमै सम्पन्न हुन नसक्दा अधिकांश स्थानीय तह विद्युतविहीन बन्न पुगेका छन् । खानेपानी, टेलिफोन, इन्टरनेटलगायत आधारभूत आवश्यकताहरुको
झापा, कात्तिक १ । झापाको बाह्रदशी गाउँपालिकाभित्र खानेपानीका छओटा आयोजना निर्माणाधीन अवस्थामा छन् । बाह्रदशी गाउँपालिकाका सबै नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यअनुरुप गाउँपालिकाभित्र निर्माण भइरहेका आयोजनामध्ये वडा
पाल्पा । खानेपानीका लागि वषौंदेखि झन्झट बेहोर्दै आएका पाल्पाको माथागढी गाउँपालिकाको चिदीपानी चदौली गाँउका एक सय घर परिवार मुक्त भएका छन् । एक गाग्री पानीका लागि एक बिहान भरको समय
बाग्लुङ । बागलुङको बाढीग्रस्त क्षेत्र ढोरपाटनको आधा दर्जन बस्तीमा खानेपानीको हाहाकार भएको छ । भदौ १७ गते राती पहिरोसँगै आएको भूजिखोलाको बाढीले आधा दर्जनभन्दा बढी गाउँका ८० घर बगाएको छ
स्याङ्जा, साउन २९ । स्याङ्जाको पुतलीबजार नगरपालिका– १ प्रगतिनगरमा एक हप्तादेखि खानेपानीको हाहाकार भएको छ । पहिरोले पाइपलाइन क्षतिग्रस्त बनाएपछि खानेपानीको जोहो गर्न स्थानीयलाई सास्ती भएको छ । पुलतीबजार नगरपालिका–