१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


निक्षेपको ब्यादरमा हुँदै आएको भद्र सहमति खारेज गर्ने बैंकर्स संघको निर्णय

काठमाडौं । नेपाल बैंकर्स संघले निक्षेपको ब्यादरमा हुँदै आएको भद्र सहमति खारेज गर्ने निर्णय गरेको छ । आज बिहिबार बिहान बसेको संघको बैठकले निक्षेपको ब्याजरमा भद्र सहमतिको नाममा हुँदै आएको

दुग्ध विकास बोर्ड खारेज गर्ने सरकाको निर्णयप्रति सरोकारवालाहरुको आपत्ति

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी गर्ने आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको व्यवस्थाप्रति सरोकारवालाहरुले आपत्ति जनाएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी गर्ने सरकाको निर्णयविरुद्ध सरोकारवालाहरुले बिहिबार

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय नियोजित षड्यन्त्र हो : एमाले प्रमुख सचेतक गिरी

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्ताधारी दलहरुको जनतामा विश्वास गुमेका कारण जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयअन्तर्गत बनाउने षड्यन्त्र गरेको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव गैरसंवैधानिक : एमाले

काठमाडौं । नेकपा एमालेका नेता केदार कोईरालाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव गैरसंवैधानिक रहेको बताउनुभएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै

कांग्रेस जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने पक्षमा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने बताएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै जिल्ला प्रशासन कार्यालय

जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा गृहमन्त्रीलाई निर्वाचन आयोगले गरायो ध्यानाकर्षण

काठमाडौं । निर्वाचन आयोगले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा ध्यानाकर्षण गराएको छ । सोमवार उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई कान्तिपथस्थित आयोगको कार्यालयमा आमन्त्रण गरेर सरकारले बजेट

राष्ट्रिय योजना आयोग खारेज गरौँ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष यादवले राष्ट्रिय

पत्रकार कुटपिटको मुद्दामा सलमानलाई राहत, अदालतद्वारा मुद्दा खारेज

एजेन्सी । भारतीय अभिनेता सलमान खानले पत्रकार कुटपिटको मुद्दामा राहत पाएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार सन् २०१९ मा एक पत्रकार अशोक पाण्डेले सलमानविरुद्ध मुद्दा दर्ता गरेका थिए ।

महाकाली सन्धी खारेज गर्नुपर्ने सांसदहरुको माग

काठमाडौं । सांसदहरुले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन गर्नुपर्ने माग राखेका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरुले सन् १९५० को नेपाल–भारत शान्ति तथा

राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ । युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेजी माग गर्दै बुधबार निर्वाचन आयोगमा उजुरी दर्ता गराउनुभएको हो ।