१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


२६ खेलाडीलाई प्रशिक्षणमा बोलाउन अलमुताइरीको आग्रह

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले २६ खेलाडीलाई प्रशिक्षणमा डाक्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेका छन् । अलमुताइरीले आगामी भदौ २५ गतेबाट प्रशिक्षण सुरु गर्ने