१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन माओवादी सांसदको सरकारलाई आग्रह

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाई दृढतापूर्वक अघि बढन सरकारलाई आग्रह गर्नु भएको छ । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै