२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


खुद्रा नोट नछाप्ने केन्द्रीय बैंकको नीतिले आयात प्रभावित

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो समय एक र दुई रूपैयाँको काम गर्दै आइरहेको आयातित चकलेट र चुइगमको आयात बढिरहेको देखिएको हो ।