काठमाडौं, असोज १५ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले नयाँ वेवसाइट सञ्चालनमा ल्याएको छ । शुक्रबार काठमाडौंस्थित टानको कार्यालयमा आयोजित औपचारिक कार्यक्रमकाबीच अध्यक्ष खुमबहादुर सुवेदीले taan.org.np डोमेनको वेवसाइटको उद्घाटन गर्नुभएको