१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपा विवाद नमिलेपछि प्रदीप ज्ञवालीको खुल्ला पत्र: ‘धुरीखाँबो भाँचियो भने घर नै भत्किन्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भावनात्मक खुला पत्र सार्वजनिक गरी पार्टी एकताका लागि आह्वान गर्नुभएको छ । पार्टी भित्र हाल देखिएको समस्या वैचारिक–राजनीतिक