२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


खेमबिक्रम शाहीलाई लुकाउन संघीय सरकारले शक्ति प्रयोग गर्‍यो : रामचन्द्र पौडेल

काठमाडौं, बैशाख १६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खेमबिक्रम शाहीलाई लुकाउन संघीय सरकारले शक्ति प्रयोग गरेको आरोप लगाउनुभएको छ ।