एजेन्सी । रुसी सेनाले दक्षिणी युक्रेनमा अवस्थित एउटा महत्वपूर्ण नगरलाई नियन्त्रणमा लिएर कर्फ्यू लगाएको छ । रुसी सेनाले खेर्सन नगरलाई नियन्त्रणमा लिएको हो । उक्त सहरका मेयर इगोर कोलिखाएभले नगर