५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


राष्ट्रिय खेलकुद परिषद्ले पूर्णता नपाउँदा खेलकुद गतिविधि गर्न कठिन

काठमाडौं । गत असार १७ गतेदेखि लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ कार्यान्वयनमा ढिलाइ भएको भन्दै खेलकुद सम्बद्ध निकायले आलोचना गर्न थालेका छन् । ऐन कार्यान्वयनका लागि नियमावली बन्ने क्रममा