काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकालाई विद्यालय शिक्षापछिको समयमा खेलकुदमा लगाउन आग्रह गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री चौधरीले
र्याफ्टिङ लगायत अन्य जलासय युक्त खेलमा काठमाडौंबाट नजिकमा रहेका त्रिशुली, सुनकोसी र भेटेकासीलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा अध्ययन गर्ने बताउनुभयो । उहाँले र्याफ्टिङ जस्ता अन्य पानीमा खेल्ने खेललाई सरकारले
आफ्नो ध्यान खेलकुद क्षेत्रमा राम्रो योजना र रणनीति बनाउनको लागि भएकाले े त्यसका लागि खेल क्षेत्रका व्यक्तिहरूको सुझाव र सहयोग आवश्यक रहेको मियाँको भनाइ छ ।
काठमाडौं । युवा तथा खेलकुदमन्त्री दावा तामाङले खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्ताको लागि मन्त्रालयबाट बजेटको व्यवस्थापन गर्ने बताउनुभएको छ । अखिल नेपाल फुटबल संघको १९ औँ साधारण सभालाई सम्बोधन