काठमाडौं । चीन सरकारले काठमाडौंको दरबार हाइस्कुललाई शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको छ । चिनियाँ नयाँ वर्षको उपलक्षमा चीन सरकार र चिनियाँ नागरिकको तर्फबाट स्टेसनरी, खेलकुद, स्वास्थ्य र ड्रेस सहयोग