१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पुलिस र च्यासलका खेल फेरि सर्यो

नवौं चरण अन्तर्गत यसअघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो । तर, च्यासलका खेलाडीमा कोभिड–१९ को संक्रमण देखिएपछि खेल स्थगित गरिएको थियो ।

खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौं, माघ ५ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताउनु भएको छ । प्रधानमन्त्री कप पुरुष टी-२० क्रिकेट प्रतियोगिता विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा

‘ए’ डिभिजन लिगमा एनआरटीको तेस्रो जित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेल युथ क्लबलाई २–० गोलले हराउँदै एनआरटीले तेस्रो जित निकालेको हो ।

कभर्डहलका लागि जग्गा उपलब्ध गराउने खेलकुद मन्त्रीको प्रतिवद्धता

काठमाडौं, पुष ४ । बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली पुरुष तथा महिला टोलीलाई नेपाल भलिबल संघले विदाई गरेको छ ।

साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप शनिबारबाट बंगलादेशमा सुरु हुँदै

बंगलादेश प्रस्थान गर्नुअघि नै नेपाली टिमका कप्तान अन्जना राना मगरले टिमको मुख्य लक्ष्य उपाधिसँगै भारत र बंगलादेशलाई हराउनु रहेको बताएकी थिइन् ।

तत्काल खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने एमालेको निष्कर्ष

महासंघका अध्यक्ष रमेश पौडेलले खेलको माध्यमबाट नेपाली खेलाडीहरूलाई गर्व गर्न सक्ने स्थिति सिर्जना गर्ने बताउनुभयो ।

न्युजिल्याण्ड टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा

सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनल पुगेको हो । टस जितेर फिल्डिङ रोजेको न्युजिल्याण्डलाई इङ्ल्याण्डले १ सय ६७ रनको लक्ष्य दिएको थियो ।

टी–ट्वान्टी विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित

उसका लागि कप्तान तेम्बा बभूमाले नटआउट ३१, राशीभान्डेर डुसानले २२ र क्विन्टन डिककले १६ रन बनाए ।

खेलाडीको सम्मान र खेलकुदको विकासमा प्रदेश सरकार अग्रसर छ– मुख्यमन्त्री भट्ट

प्रदेश सरकारले खेलकुद प्रशिक्षणका गतिविधि र सबै जिल्लामा पूर्वाधारको विकासका लागि तीव्रताका साथ काम गरिरहेको मुख्यमन्त्री भट्टको दाबी छ ।

स्वदेश फर्कियो राष्ट्रिय महिला फुटबल टोली

दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।