बुधबार भएको पत्रकार सम्मेलनमा मुटोलाई यस अवस्थामा आएर ओलम्पिक रद्द हुनसक्छ भन्ने प्रश्न गरिएको थियो । जवाफमा मुटोले ओलम्पिक रद्द गर्ने आशंकालाई इन्कार गर्न नसकिने बताएका थिए ।
एजेन्सी । पाकिस्तानमा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १४औं संस्करण सन् २०२३ को मार्च महिनामा आयोजना गरिने भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको हिजो बसेको भर्चुअल बैठकले
अनलाइन संस्करणले नेपाली खेलकुदको पुरानो र नयाँ पुस्तालाई जोड्ने काम भएकाले अभिलेखीकरण गर्नु पर्ने काम अझै धेरै भएको बताए । उनले नेपाली खेलकुदको इतिहासको संरक्षणमा नेपाल ओलम्पिक कमिटीको सहयोग सधैं
इंग्ल्यान्डले घोषणा गरेको टिममा ९ जना अनक्याप खेलाडी परेका छन् । इंग्ल्यान्डले घरेलु मैदानमा पाकिस्तानसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । पहिलो खेल जुलाई ८ मा कार्डिफमा हुनेछ ।
अन्तिम आठका खेलहरू शुक्रबारबाट सुरु हुनेछ । शुक्रबार हुने पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेन खेल्नेछन् भने सोही दिनको दोस्रो खेलमा बेल्जियम र इटालीबीच प्रतिस्पर्धा हुँदैछ ।
अहिले केही खेलका खेलाडीले अभ्यास थालिसकेका छन् । महामारीलाई कारण बनाएर अब खेलकुद गतिविधि रोक्दा खेलाडीलाई स्वास्थ चिन्ताले सताउन थालेको छ । चलायमान हुनपर्ने खेलुकद गतिविधि सञ्चालन नहुँदा केही खेलाडीमा
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको अभियानले विश्वलाई खेलकुदमा समावेश गराउने गरेको तथा शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राखेको बताउनुभयो ।
‘पहिले हामीले फ्रन्टलाइनमा खट्ने सञ्चारकर्मी, पत्रकारलाई लगायौँ तर खेलाडी, खेलकुद क्षेत्र प्रवेश गर्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘तर, अब यस्ता विभिन्न क्षेत्र लगायत फ्रन्टलाइनमा खटिरहनुभएको छ उहाँहरूलाई पनि लक्षित गरी
कोरोना महामारीले थलिएको स्वास्थ्य क्षेत्रलाई बजेट केन्द्रित भएको अवस्थामा पनि खेलकुद क्षेत्रमा बजेट सामान्य वृद्धि भएको छ ।
काठमाडौं, जेठ १५ । सरकारले आर्थिक बर्ष २०७८/०७९ को बजेटमा युवा तथा खेलकुद तर्फ २ अर्ब ७४ करोड रकम बिनियोजन गरेको छ । खेलकुदमा अघिल्लो आर्थिक बर्षको भन्दा ३८ करोड