१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटको खेल तालिका परिवर्तन

काठमाडौं । एसियाली खेलकुदअन्तर्गतको पुरुष क्रिकेटको खेलतालिका परिवर्तन भएको छ । बहराईनले प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै खेलतालिका परिवर्तन भएको हो । प्रतियोगितामा अब नेपालले माल्दिभ्स र मंगोलियालाई समूह चरणको प्रतिद्वन्दीको