१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बुटवलका नवनिर्वाचित मेयर पाण्डेको पहिलो निर्णय ‘सुकुम्बासी समस्या समाधान’

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदस्थापन गरेका छन् । एक कार्यक्रमकाबीच सोमबार नवनिर्वाचित मेयर खेलराज पाण्डे, उपमेयर साबित्रादेबी अर्याल तथा १९ वडाका अध्यक्ष तथा सदस्यहरुले पदभार ग्रहण गरेका