२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


क्रिकेट खेलाडी ललितको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं, भदौ ३० । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत् ललितको अवस्था सोमबारको तुलनामा

ओलम्पिक कमिटीद्वारा ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बिमा

काठमाडौं, भदौ २६ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बिमा गरेको छ । ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठसहित चार कर्मचारी कोरोनामुक्त भएको केही दिनपछि एनओसीले नेपालमा

फुटबलका गतिविधि सुचारु गर्ने सम्बन्धमा ‘एन्फा’ छलफलमा

काठमाडौं, भदौ २५ । यूरोपियन राष्ट्र यतिबेला विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) को मापदण्डलाई अपनाउँदै फुटबल गतिविधि फर्किएका छन् । केहीले नयाँ सिजन सुरु गरिसकेका छन् भने केहीले तयारीलाई तीव्रता दिएका

क्रिकेट खेलाडीले पाए एक वर्षको पारिश्रमिक

काठमाडौं, भदौ २५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् । उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट

ओलम्पियनको कोरोना बिमा गरिने

काठमाडौं, भदौ २० । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बिमा गर्ने भएको छ । कमिटीको शनिबार बसेको भर्चुअल बैठकमा ओलम्पिक खेलाडीको कोरोना बिमा गर्ने निर्णय गरिएको हो

भलिबल खेलाडीलाई प्रशिक्षणका लागि पूर्वाधारको अभाव

काठमाडौं, भदौ १९ । प्रशिक्षणको अभावमा भलिबल खेलले गति लिन नसकेको खेलाडीहरुको गुनासो बढेसँगै नेपाल भलिबल संघले अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन जग्गा खोजिरहेको जनाएको छ । तीन वर्षअघि नेपाल सरकारले भलिबल

सन्दीप आबद्ध जमैका सेमिफाइनलमा

काठमाडौं, भदौ १९ । नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई

फुटबलर विष्ट कोरोनामुक्त, कोरोना सामान्य ‘फ्लू’ : विष्ट

काठमाडौं, भदौ १७ । नेपालमा हुने भनेको विश्वकप छनोटको खेलका लागि फागुन अन्तिम साता राष्ट्रिय फुटबल टोलीका ३४ खेलाडीको कोरोना परीक्षण भएको थियो । ३३ खेलाडीको कोरोना ‘रिपोर्ट नेगेटिभ’ आउँदा

फिलिपिन्स अन्तर्राष्ट्रिय कराँतेमा नेपालले जित्यो तीन स्वर्णसहित ११ पदक

काठमाडौं, भदौ १२ । फिलिपिन्स २०२० अन्तर्राष्ट्रिय काता कुमुते कुबुदो कराँते प्रतियोगितामा नेपालले ११ पदक जित्न सफल भएको छ । बुधबारदेखि शुक्रबारसम्म तीन दिन भएको दा त्रियाद मिट गेम्स कराँते

खेलाडी कुटपिट गर्नेलाई कारबाहीको माग

काठमाडौं, भदौ ११ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोइरालाले एथ्लेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्नुभएको छ । उपाध्यक्ष कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गर्दै