नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार पपुवा न्युगिनी (पीएनजी)सँगको एकदिवसीय तथा पीएनजी र मलेसियासँगको त्रिदेशीय टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।
नेपालले २४ मार्चमा थाइल्याण्डको राष्ट्रिय फुटबल टीम र २७ मार्चमा त्यहाँको स्थानीय क्लब चोनबुरीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल थाइल्याण्डको चोङबुरीमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को विश्व वरीयताको जुनियरतर्फ शीर्ष स्थान उक्लँदै इतिहास रचेको कारण प्रिन्सलाई सम्मान गरिएको हो ।
सेन्ट्रल कलेज एभरेष्ट फुटबल क्लव नारायणगढका क्याप्टेन मनिष तामाङले सरकारको आदेश मान्नुपर्ने बताउनुहुन्छ । यद्यपि खोप लगाइसकेकाले खेल गतिविधि नरोक्न पनि उहाँ आग्रह गर्नुहुन्छ ।
क्यान र खेलाडीबीच भएको सहमतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । प्रशिक्षक दासानायकेले सबै सन्तुष्ट हुने गरी निष्कर्षमा पुगिएको जानकारी दिए ।
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेका खेलाडीहरू बन्द प्रशिक्षणमा अनुपस्थित भएका छन् । क्यानले ३० जना खेलाडीलाई प्रशिक्षणका लागि बोलाएकोमा वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदा स्पष्टिकरण सोधेर क्यानले
क्यानका ६ जना बोर्ड सदस्यले बुधबार संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै आफूहरूले असोजमा भएको बैठकमा खेलाडी ग्रेडिङको मापदण्ड र प्रस्तावमाथि मत राखे पनि त्यसलाई बेवास्था गरिएको बताए ।
क्यानले गत मंसिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दिपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो ।
सदस्य सचिव घिसिङले खेलाडी संघले राखेको धेरैजसो माग आफूले तयार पारेको कार्ययोजनामा रहेको बताउनुभयो ।
एजेन्सी । बार्सिलोनाको प्रशिक्षकमा पूर्व खेलाडी जाभी हर्नान्डेज नियुक्त भएका छन । कतारी क्लव अल सादको प्रशिक्षक रहेका जाभीलाई क्लवले बार्सिलोना फर्कन अनुमती दिएपछि उनी घर फर्किने भएका हुन ।