१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खोटाङका आगलागी पीडितलाई यथाशिघ्र क्षतिपूर्तिको व्यवस्था गर्न माग

काठमाडौं । खोटाङको हलेसी बजारमा आइतबार साँझ भएको भिषण आगलागीबारे सांसदहरुले सरकारको ध्यानाकर्र्षण गराएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर सांसदहरुले आगलागि पीडितहरुलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न

खोटाङमा धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नति गरिँदै

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडकको स्तरोन्नतिको काम अगाडि बढेको छ । संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत सडकलाई दुईखण्डमा विभाजन

जसपाको खोटाङ काठमाडौं सम्पर्क समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको खोटाङ काठमाडौं सम्पर्क समिति गठन भएको छ । ललितपुरको बालकुमारीमा शनिबार आयोजित भेलाले प्रीतिराज राईको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो ।

खोटाङमा वर्षाले घर भत्कियो

काठमाडौं । खोटाङको दिक्तेलमा बिहीबार रातिको वर्षाले एउटा घर भत्किएको छ भने जिल्लाका विभिन्न स्थानमा बाटो अवरुद्ध भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको तीनतले घर बिहीबार रातिको

खोटाङमा ट्याक्टरबाट खसेर एकको मृत्यु

काठमाडौंः खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माडाँडामा राति ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । प्रदेश १–०२–००३ त १४९२ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय ५६ वर्षीय टेक बहादुर राईको मृत्यु भएको

तीन जिल्लाका भूकम्पपीडितले रकम पाएनन

ओखलढुंगा । ओखलढुंगा, सोलुखुम्बु र खोटाङका भूकम्पपीडितलाई भुक्तानी गर्न १६ करोड ३१ लाख रुपैयाँ अपुग भएको छ । मापदण्ड अनुसार निजी आवास निर्माण गरेका लाभग्राहीलाई भुक्तानी गर्न रकम अपुग भएको

पहिरोले खोटाङमा घर र पशुचौपाया क्षति

शुक्रबार राती झण्डै पाँच सय मिटर माथिबाट खसेको पहिरोले रावाबेसी गाउँपालिका–६ हौँचुरका बलराम खत्रीको घर बगाएको हो । खत्री परिवार इटहरीमा सरिसकेकाले मानवीय क्षति भने नभएको वडाध्यक्ष चिरञ्जीवी कार्कीले बताउनुभयो

ओखलढुंगा र खोटाङमा विद्युत् सेवा अवरुद्ध

लगातारको वर्षाका कारण तिङ्ला–ओखलढुंगा ३३ केभी प्रशारण लाइनमा समस्या देखिएपछि बुधबार दिउँसोदेखि दुई जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रले जनाएको छ ।

खोटाङमा कांग्रेसबाट मेयरका उम्मेदवार दिन लागेका पोखरेल कुटिए

काठमाडौं । नेपाली कांग्रेसबाट दिक्तेल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट खोटाङ पुगेका धर्मराज पोखरेलको टिकट खोसिएको छ । कांग्रेसको प्रदेश नम्बर १ का सभापति उद्धव थापाले हस्ताक्षर गर्नु भएको

खोटाङमा कांग्रेस कार्यकर्ता आन्दोलित

सुनसरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरको टिकट वितरणमा गलत निर्णय गरेको भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित भएका छ्न । दिक्तेलका सबै वडा कमिटी, नगर कमिटी र जिल्ला कमिटीले जिल्ला