मृग, घोरल, डाँफे लगायत जंगली जनावर र पंक्षीहरूको अवलोकन गर्न समेत पाहिने खोप्रा लेकमा, हिमालको फेदीमा पालिने चौरीको दृश्यले समेत पर्यटकको मन जितेको छ । पर्यटकको संख्यामा वृद्धि हुँदै गएपछि